२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनले फ्यानसँग मागे माफीः एयरपोर्टमा सेल्फी लिन आएका थिए, अंगरक्षकले धकेले



अ+ अ-

एजेन्सी । तेलुगु सुपरस्टार अक्किनेनी नागार्जुनले आइतबार आफ्ना एक फ्यानसँग माफी मागेका छन् ।

वास्तवमा, हालै नागार्जुनका एक अंगरक्षकले मुम्बई एयरपोर्टमा फ्यानलाई धक्का दिएका थिए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको निकै आलोचना भएको थियो । यसपछि आइतबार नागार्जुनले एक ट्विट गर्दै आफ्ना फ्यानसँग माफी मागेका छन् ।

अभिनेताले ट्विटमार्फत यस्तो घटना दोहोरिन नदिन थप सावधानी अपनाउने वाचा गरेका छन् ।

कामको कुरा गर्दा नागार्जुनको अर्को फिल्म धनुष स्टारर ‘कुबेरा’ हो । उनी पछिल्लो पटक २०२२ मा रिलिज भएको रणवीर–आलिया स्टारर फिल्म ‘ब्रह्मास्त्रः पार्ट १’ मा देखिएका थिए ।