२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-दाहालको शक्ति प्रदर्शन लाइभ अपडेट



अ+ अ-

काठमाडौ ।  प्रतिनिधिसभा विघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गरेको विरोध कार्यक्रम प्रदर्शनी मार्गमा सुरु भएको छ ।  

कार्यक्रमको अध्यक्षता नारायणकाजी श्रेष्ठले गर्नु भएको छ ।  कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल रहनु भएको छ । यसैगरी प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र अतिथिका रुपमा झलनाथ खनाल रहनु भएको छ ।   

यसै गरी अतिथिका रुपमा अमृत बोहोरा, नन्दकुमार प्रसाई र स्थायी समितिका सदस्यहरुलाई मञ्चमा बोलाइएको छ । पार्टीका निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठलाई अतिथिका रुपमा बोलाइएको छ ।