२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दाहाल-नेपाल समुहका केन्द्रीय समितिको बैठक, नौ बुँदे एजेण्डा प्रस्तुत



अ+ अ-

काठमाडौ ।  नेकपा दाहाल–नेपाल समुहको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा जारी केन्द्रिय समितिको बैठकमा पहिलो अध्यक्ष केपी ओलीमाथी कारबाही  गर्ने र बरिष्ठ नेता माधबकुमार नेपाललाई अध्यक्ष बनाउने लगायतका नौ वटा एजेण्डा छलफलका लागि पेश भएको छ ।  

छलफलका लागी पेश भएका एजेण्डामा कृष्णबहादुर महरालाई स्थायी समितिको सदस्यमा मनोनयन गर्ने, पार्टीभित्र देखिएका आन्तरिक समस्याहरु  लगायतका रहेका छन् । बैठकमा प्रस्तुत भएको एजेण्डाबारे केन्द्रीय सदस्यहरुले घारणा राखेपछि निर्णय हुने जनाईएको छ ।