२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली समूहको निर्णय : आगामी मंसिर २ मा महाधिवेशन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक पुस ९ गते बिहीबार बस्ने गरी सकिएको छ । बैठकले  पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म काठमाडौमा गर्ने निर्णय गरेको छ । 

यसै गरी बैठकले सातै ओटै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गर्दै नेताहरुलाई जिम्मेवारी  समेत दिएको छ ।  जस अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापा, कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेल, लुम्बिनीमा खिमलाल भट्टराई, गण्डकीमा टोपबहादुर रायमाझी, बाग्मतीमा आनन्द पोखरेल र प्रदेश २ मा सुमन प्याकुरेलले संयोजन गर्ने गरी तोकिएको छ ।