२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली निकट सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट  केन्द्रीय सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु भएको छ । बिहान नौ बजे लागि बोलाईएको बैठक ११ बजे तीर सुरु भएको हो ।

प्रधानमन्त्री ओली अध्यक्षतामा सुरु भएको बैठकले दाहाललाई कारबाही गर्ने, नयाँ केन्द्रीय सदस्य थप गर्ने र निर्वाचन आयोगलाई आजै जानकारी गराउने तयारी भैरहेको छ जसका लागी केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ ।