२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक सकियो, पुस ५ गते फेरि बस्ने



अ+ अ-

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस ५ गते बस्ने गरि सकिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुत्तिका लागि प्रकिया अगाडी बढाउने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय भएको हो ।