२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो तस्बिरमा १४ को बिचमा ४१ लेखिएको छ, के तपाई १५ सेकेन्डभित्र थाहा पाउन सक्नुहुन्छ ?



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा धेरै किसिमका अप्टिकल इल्युजन तस्बिरहरु देखिएका छन् । यस्ता तस्बिर देखेर मानिस अचम्ममा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखा छल्नु हो । यी तस्बिरहरू हेरेपछि, मानिसहरूलाई सही जवाफ दिन धेरै गाह्रो हुन्छ ।

यी तस्बिरहरूबारे सोधिएका प्रश्नहरूको एक प्रतिशतले मात्र सही जवाफ दिन्छन् । अहिले फेरि एक पटक यस्तै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । अब यो भाइरल तस्बिरलाई ध्यान दिएर हेर्नुहोस् र १४ मा कहाँ ४१ लेखिएको छ भन्नुहोस् । यो तस्बिर हेरेपछि तीक्ष्ण दिमाग भएका मानिसहरूले पनि सहि जवाफ दिन कठिन पर्नेछ । यो तस्बिकमा कहाँ ४१ लेखिएको छ हेरौं ।