२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा मंसिर ३० गते तय



अ+ अ-

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा भोलि मंगलबार हुने तय भएको छ । उक्त सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय भएको छ । 

कम्पनीको सभामा २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । गत मंसिर १४ गतेसम्म कायम शेयरधनीले सो लाभांश पाउने जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।