२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडल र फोटोग्राफरलाई इजिप्टको पिरामिडमा फोटोशुट गरेको भन्दै जेल सजाय



अ+ अ-

इजिप्टमा पिरामिडको पृष्ठभूमिमा उत्तेजक फोटोशुट गरेकी एक मोडल र उनका फोटोग्राफरले जेल सजाय भोग्नु परेको छ । फोटोशुटका कारण मोडल सलमा अल शिमी र फोटोग्राफर हौसम मोहम्मद जेल परेका हुन् ।

सामाजिक संजालमा फोटो सार्वजनिक भएलगत्तै तस्वीरहरु ‘उत्तेजक र आपत्तिजनक’ भएको बताउँदै धेरै मानिसले चर्को आलोचना गरेका थिए । उक्त फोटोशुटका कारण पक्राउ परेकी ती मोडललाई एक हप्ता हिरासतमा राखेर छाडिएको छ । सो फोटोशुट कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा खिचिएको थियो ।