२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा र्‍याली (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै छ । यसैक्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन् ।

मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित ब्यानर बोकेर र्‍याली निकालेका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघको अगुवाइमा र्‍याली निकालिएको हो ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल