२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा भेटियो ४ फिट अग्लो डरलाग्दो मुसा



अ+ अ-

एजेन्सी ।  मेक्सिकोमा मानिसहरुले ४ फिट अग्लो मुसा भेटेको छ । केही साता अघिको भारी वर्षापछि मेकिसको सिटिको नालीमा कामदारहरूले सफा गर्ने क्रममा निकै डरलाग्दो ठूलो मुसो डुबेको भेटेका थिए । कामदमरहरु पहिलो पटक मुसा देख्दा डराएका थिए । उनीहरुले डुबेको मुसोलाई बाहिर निकाल्ने प्रयास गरे । त्यो ठूलो डरलाग्दो मुखा बाहिर निकालेपछि थाहा भयो मुसो वास्तवमा नक्कली रहेछ जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो ।

उक्त मुसो इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले आफ्नो भएको दावी गरिन् । उनले भनिन्  त्यो मुसो वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको थियो । उनले थप्दै भनिन् मैले नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन । उक्त मुसा पहिलो पटक मानिसहरूले देख्दा यति वास्तविक देखिन्थ्यो कि भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनःप्रयोग गर्न सुझाव दिएका थिए ।