२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेसोटाका गभर्नर टिम वाल्जद्वारा डेमोक्रेटिकबाट उपराष्ट्रपति उम्मेदवार स्वीकार



अ+ अ-

एजेन्सी । युएस मिनेसोटाका गभर्नर टिम वाल्जले इलिनोइसको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारीलाई आधिकारिक रूपमा स्वीकार गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको मनोनयन स्वीकार गर्न पाउनु आफ्नो जीवनको सम्मान भएको बताउनु भयो । वाल्जले अगस्ट १९ देखि अगस्ट २२ सम्म तय भएको पार्टीको राष्ट्रिय अधिवेशनको तेस्रो दिनको भाषणमा यस्तो बताउनुभएको हो ।

पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्वसभामुख न्यान्सी पेलोसी र सदन अल्पसंख्यक नेता हाकिम जेफ्रिजले प्राइम टाइम भाषण दिनुभयो ।