२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानबिन संसदीय विशेष समितिको म्याद थप्ने तयारी



अ+ अ-

काठमाडौं । संसद्ले सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप गर्ने भएको छ ।

अध्ययन अनुसन्धान र सोधपुछको काम बाँकी र्नै रहेकाले समयावधि थप गर्नुपरेको समितिले जनाएको छ । समितिलाई यसअघि यही २३ गतेसम्मको समयावधि दिइएको थियो ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा समिति सभापति सूर्य थापा क्षेत्रीले समितिको कार्यावधि थप्ने प्रस्ताव पेश गर्ने छन् ।

त्यसपछि कति दिन समय थप गर्ने भन्ने निर्णय हुने छ । तर समितिलाई कम्तिमा १५ दिने थप समय दिने तयारी छ ।