२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा पाराग्वेसँग हार्यो ब्राजिल



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ ।

बुधवार बिहान सम्पन्न खेलमा ब्राजिल पाराग्वेसँग १–० ले स्तब्ध बनेको हो ।

पाराग्वेको जितमा डियगो गोमेजले निर्णायक गोल गरे । उनले २०औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पाराग्वे सातौं स्थानमा छ ।

यस्तै, ब्राजिल आठ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ ।