२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । चलचित्र ज्वाईं सावको गीत सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको हो ।

गीत सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता किरण केसी, दीपक आचार्य, बुद्धि तामाङ, जितु नेपालले चलचित्रको गीत उत्कृष्ट रहेको र चलचित्रले दर्शकहरुको मन जित्ने बताउनु भयो । गीत हेरेपछि दर्शकबाट प्रतिक्रियाहरु आउनुपर्ने उनीहरुको भनाइ छ । चलचित्र ज्वाईंसाव हेरिसकेपछि जितु नेपाल राष्ट्रिय ज्वाईं स्थापित हुनु बताए ।

चलचित्र दशैँको फूलपातीमा देशभर प्रदर्शन हुने बताइएको छ ।