२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत



अ+ अ-

एजेन्सी । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्टमा भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ ।

यो झन्डै पाँच वर्षमा दोस्रो पटक हो जब समग्र खुद्रा मुद्रास्फीति केन्द्रिय बैंकको मुद्रास्फीति लक्ष्य ४ प्रतिशतभन्दा तल झरेको थियो ।

ग्रामीण र शहरीहरूको लागि समान मुद्रास्फीति दर क्रमशः ४.१६ प्रतिशत र ३.१४ प्रतिशत छ । मुद्रास्फीतिमा गिरावट मसला, मासु र माछा र दाल तथा उत्पादनहरू आदि उपसमूहहरूमा परेको छ ।

तथ्यांकअनुसार भदौमा तरकारीको मूल्य १०.७१ प्रतिशतले बढेको छ भने दालको मूल्य १३.६० प्रतिशतले बढेको छ ।