२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् १० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित)



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा लगातार १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले १४ सांसदको बिदाबारे जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्नुअघि सभामुख देवराज घिमिरले कम्तिमा १० देखि ५६ वटा बैठकमा सहभागि नहुने सांसदको नामावली नामावली प्रस्तुत गर्दै सभाबाट स्वीकृतका लागि पेश गर्नुभएको थियो ।

सभामुखले नाम, बैठकमा अनुपस्थित मिति, बैठक संख्या, अनुपस्थित हुनुको कारण सहित प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको थियो ।