२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । अहिले पर्यटकीय सिजन छ । नेपाल घुम्न विदेशबाट पनि धेरै पर्यटक आएका छन् । पर्यटकीय गन्तव्यहरुमा चहलपहल छ । आन्तरिक पर्यटकको पनि उत्तिकै छ ।

मुख्य पर्यटकीय स्थलहरु भरिभराउ छन् । विशेष गरी इलाममा सूर्योदयको उत्कृष्ट दृश्य हेर्न चाहने पर्यटकहरु पुगिरहेका छन् ।

यसै क्रममा महान्यायाधिवक्ता रमेश बडाल पनि इलामको अन्तुडाँडामा पुगेर सूर्योदयका केही उत्कृष्ट तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।