२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह दम्पत्ति आगामी साता जिल्ला भ्रमणमा निस्कने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आगामी साता जिल्ला भ्रमणमा निस्कनुहुने भएको छ ।

शाह सम्पत्ति मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका केही जिल्लाको भ्रमणका लागि जान लाग्नुभएको हो ।

नेपालगन्जबाट भ्रमण सुरु गर्ने तयारी छ । आगामी साता नेपालगन्ज प्रस्थान गर्ने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जानुभएको थियो ।