२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको २४ सदस्यीय सचिवालय गठन (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । तेस्रो स्थायी कमिटीको बैठकले मंगलबार सचिवालय गठन गरेको हो ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाल, जयन्ती राई, धर्मनाथप्रसाद साह, भानुभक्त जोशी, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा  रहेका छन् ।

त्यस्तै, रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह, बलदेव चौधरी, श्रीनाथ बराल, गणेबहाुर विश्वकर्मा, राजेन्द्रकुमार राई, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।

साथै, नेकपा एसले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल पनि बनाएको छ ।

पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।




भर्खरै