काठमाडाैंः साताकाे पहिलाे दिन आज आइतबार सुनकाे मूल्य अघिल्लाे साताकै हाराहारीमा रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य प्रतिताेला रू. ९३ हजार ३०० रहेकाे छ भने तेजाबी सुन प्रतिताेला रू. ९२ हजार ८०० रहेकाे छ ।
त्यस्तै चाँदी प्रतिताेला रू. १,१५० ताेकिएकाे छ ।







