२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा घाइते



अ+ अ-

रोल्पा । रोल्पामा गोठ भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ का ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काका अनुसार गएराति साढे १२ बजे गोठ भत्किँदा उनीहरुसहित उनकी ३० वर्षीया आमा ननकली घर्ती मगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएका छन् । 

घाइतेहरूलाई अस्पताल ल्याउन लागिएको प्रहरी निरिक्षक खड्काले बताए।