२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल कामीले गरे महाकुम्भमा स्नान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलिका फास्ट बलर सोमपाल कामी महाकुम्भ मेलामा सरिक भएका छन् ।

सोमपालले भारतको प्रयागराजमा जारी महाकुम्भमा स्नान गरेका हुन् । उनले सामाजिक सञ्जालमा महाकुम्भको तस्बिर सार्वजनिक गरेका छन् । उनीसँगै अर्का बलर करण केसी पनि महाकुम्भ मेलामा पुगेका छन् ।

भारतको महाकुम्भ मेलामा कराडौं भक्तजनले स्नान गरिसकेका छन् । यो क्रम जारी रहेको छ ।