२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकसँगको फोटो सेयर गर्दै दीपाले भनिन्– ह्याप्पी भ्यालेन्टाइन्स डे !



अ+ अ-

काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिएकी छन् ।

उनले इन्स्टाग्राममा दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी हुन् ।

दीपाले इन्स्टाग्राममार्फत सेयर गरेको उक्त तस्बिरमा दुबैजना रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरेका छन् । यो पोस्टमा दिपकराजले भने कुनै रियाक्ट गरेका छैनन् । दिपकराजले पनि सामाजिक सञ्जालमा पत्नीलाई शुभकामना लेखेका छैनन् ।

दीपकराज र दीपाश्रीको अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर ७ वटा चलचित्र बनाइसकेका छन् ।

यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउदै आईरहेका छन् । दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् ।

 

 




भर्खरै