२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा बिरुद्ध पौडेल समुह संगठित बन्दै , दवाबका लागि अभियान संञ्चालन गर्ने



अ+ अ-

काठमाडौं ।सभापति शेरबहादुर देउवाले मनोमानी हिसाबले पार्टी संञ्चालन गरेको  भन्दै  नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले  आफनो रणनीति तय गर्न आज भेला गर्दे छ ।

शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक गर्दे देउवा बिरुद्धको राणनीति तय गर्ने जनाईएको छ । कार्यकाल सकिएपनि महाधिबेशन  गर्न नसकेको र थप गरि काम चलाउको अबधीमा रहेका बेला मनोमानी ढ्रग बाट विभाग गठन, क्रियाशील सदस्यता वितरण ,भातृ  संस्थाको कार्यकाल थप लगायतका विषयमा दबाब दिन छलफल हुन लागेको हो ।

 सभापतिको काम प्रति निरन्तर बिरोध गर्दे आएको पौडेल समुहको कुरालाई देउवाले नटेरेपछि  नया रणनीति तय गर्न छलफल हुन लागेको हो ।  आजको बैठकले  एकक्षिय रुपमा गरिएका बिभागहरुको गठन  खारेजीका लागि दवाब दिनुका साथै सशक्त  प्रतिरोध गर्ने नेता अर्जुननरशिह केसीले जानकारी दिनुभयो ।