२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि, मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री बसन्त नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन्। मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बसेका हुन् । 

गत बुधबार ती अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन्।

मन्त्रालयका कर्मचारीलाई कोरोना भइरसको संक्रमण भएसँगै भौतिक मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद बैठकमा गएका छैनन्।

मन्त्रालयका ती उच्च अधिकारीले सोमबार स्वाब दिएका थिए।