२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषदको बैठक बस्दै, कार्यकाल सकिनु केही समय अघि अर्थमन्त्री डा. खतिवडाले  राजिनामा दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय शभा सदस्यमा नदोहोरिने निश्चित भएपछि अर्थमन्त्री डा युवराज खतिवडाले आफनो कायकालको केही घण्टा बाकि रहदा शुक्रबार  दिउँसो राजीनामा दिएका छन् ।

राष्ट्रियसभाको राष्ट्रपति बाट मनोनित गर्ने  खाली एक सिटमा नेकपाले  उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि कार्यकाल सकिनु केही समय अघि उनले राजिनामा गर्न लोगेका हुन् ।

शुक्रबार बिहान ११ बजेका लागि बोलईएको मन्त्रिपरिषदको बैठक पछि अर्थमन्त्री खतिवडाले राजीनामा दिने र मन्त्रालयमा बिदाई भेट गर्ने  उनी निकट स्रोतले जनाएको छ । खतिवडाले बिहिबार दिउसो राजीनामा दिने तयारी गरेपनि  प्रधानमन्त्री ओलीले  शुक्रबार सम्मका लागि रोकेका थिए ।