२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानसभा सदस्य विदुर सापाकोटाको निधन



अ+ अ-

काभ्रे। नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ ।

उनको काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

सापकोटाको पार्थिव शरिरलाई बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा राखिने पार्टीका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबाले जानकारी दिए । पार्टी विभाजन हुनुअघि उनले लामो समयसम्म नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए।