१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गृहका तीन चिकित्सकसहित ८ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहमा  कार्यरत तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीको स्वाब परिक्षण गर्ने क्रममा आज कोरोना सक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनकक्षमा र अन्य सक्रमितहरु होम  आइसोलेसनमा रहेको   अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी  दिनुभयो । तीन आवासीय चिकित्सकसहित अन्यमा नर्स, फार्मेसीमा कार्यरत कर्मचारी, प्राविधिक, सुरक्षागार्ड र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेका छन् । 

निर्देशक मिश्रा अनुसरा अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण देखिएको छैन। सक्रमण देखिएपछि थप सतर्कता सहित अस्पतालको  सेवा निरन्तर रहेको उहाले जानकारी दिनुभयो ।