२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप



अ+ अ-

कास्की । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनले आयोजना गरेको महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

शुक्रबार फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपूजा गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको हो ।

महानगरले अनुमति बेगर भूमिपूजा गर्न नदिने भन्दैे पूजा रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा विवाद हुँदा दुबै पक्षका केही घाइते भएका छन् ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम गर्न नदिने अडान राखेको छ ।