काठमाडाैंः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ५ गते शुक्रबार सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । छापावाल र तेजाबी सुनकाे मूल्य एक लाख तल झरेकाे छ ।
महासंघका अनुसार छापावाल सुन प्रतिताेला ९८ हजार ८०० छ भने तेजाबी सुन प्रतिताेला ९८ हजार ३०० मा काराेबार हुँदैछ ।
चाँदीकाे मूल्यमा पनि सामान्य घटेकाे छ । चाँदीकाे मूल्य प्रतिताेला १ हजार ३७० ताेकिएकाे छ ।








