२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनः यी हुन् हालसम्म सर्वसम्मत भएका सभापति (सूचिसहित)



अ+ अ-

काठमाडौँ । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन जारी छ ।

केही क्याम्पसमा भने विद्यार्थी संगठनबीच विवादपछि मनोनयन अवरुद्ध हुन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

हेर्नुहोस् सूचीः
अनेरास्ववियु
१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७. सेती क्याम्स बझाङ,दिपेन्द्र दौल्याल
८. लाटिनाथ क्याम्पस दार्चुला,लोकेश खड्का
९.कृष्ण स्नातक क्याम्पस दार्चुला,ओमकार पाल
१०.शारदा वहुमुखी मैनापोखर बर्दिया,सागर खत्री
११.मंगला क्याम्पस म्याग्दी,एल्डीस पुन

अखिल क्रान्तिकारी
१. नेत्रावती क्याम्पस धादिङ, अभिशेक थपलिया
२. जुगल बहुमुखी सिन्धुपाल्चोक, सुस्मिता श्रेष्ठ
३. शीतल क्याम्पस चौरहजारी रुकुम, प्रकाश डाँगी
४. शान्ति आदर्श क्याम्पस बझाङ,बम धामी

नेविसंघ
१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा

अनेरास्ववियू समाजवादी
१. मनहरी क्याम्पस मकवानपुर, कुमार घिसिङ