२७ जेष्ठ २०८३, बुधबार
,
Latest
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेका प्रमुख कार्यकारी अधिकृतका लागि प्रारम्भिक सूचीमा छनोट पाँच जनालाई अन्तरर्वातामा बोलाइयो



अ+ अ-

काठमाडौं ।सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि छनोटमा परेकाहरुलाई अन्तर्वाताका लागि बोलाएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरुलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताका लागि आगामी आगामी बुधबार बोलाएको हो ।

पहिलो चरणको छनोटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुल र हेमन्त बस्याल छन् । उनीहरुलाई चैत ६ गते बुधबार आफ्नो प्रस्तुती र अन्तर्वाताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्ूपर्धाद्वारा पदपूर्ति गर्नका लाग गत फागुन १२ र १८ गते सूचना प्रकाशित गरेर आवेदन माग गरेको थियो । आदेकहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजनाको मूलंकन गर्दा सबैभन्द्या बढी अंक प्राप्त गर्ने पाँच जनालाई संक्षिप्त सूचीमा छनोट गएिरएको हो ।