२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री संग छलफलका लागि देउवा बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेकै बेला प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

बिहान १० बजे तीर सुरु भएको सचिवालय बैठक चल्दै गर्दा  देउवा प्रधानमन्त्री संग छलफल का लागि पुगेका हुन् ।

अधिकासं संधैधानीक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त हुन नसकिरहेको र नियुक्तिका लागि सरकार माथी दवाब परिरहेको अबस्थामा त्यस बिषयमा छलफलका लागि सभापति देउवा बालुवाटार गएको एक नेताले जानकारी दिए ।