१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार प्रमुख नवीन घिमिरे संक्रमित



अ+ अ-

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएको हो । केही सातायता अख्तियारकाे केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकाे थियाे ।

भीडभाड बढी हुने र धेरै कर्मचारी एकै ठाउँमा काम गर्ने राजधानीका कैयाैं सरकारी कार्यालयमा अहिले काेराेना संक्रमित देखिन थालेका छन् ।