१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

मोरङ। जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार न्यायाधीशमा कोरोना पुष्टि भएसंगै क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।