२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाबाट ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित भएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा प्रस्तुत प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासामाथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनुभएको थियो ।