२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाइल्यान्डको बैंककस्थित सरकारी भवनमा विशेष सम्मानका साथ स्वागत गरिएको छ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले ओलीलाई औपचारिक स्वागत गर्दै गार्ड अफ अनर निरीक्षण गराउनु भएको छ ।

स्वागत समारोहमा दुबै देशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा सोमबार थाइल्यान्डको बैंकक जानु भएको हो ।

प्रधानमन्त्री ओलीको यो भ्रमण नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ गर्ने र विभिन्न भेटवार्तासहित आपसी सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय