२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं। अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको एक चिनियाँ नागरिकलाई प्रहरीले केही नगद सहित पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा तिब्बत स्थानीय वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल भारतको जोनिन्द नगरमा घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २७ म बस्ने २६ वर्षीय रिक्षे वान्ग्मो रहेका हानगरीय प्रहरी वृत्त जनसेवाले बताएको छ ।

पक्राउ परेका रिक्षेबाट नेपाली एक हजार दरको नोट रु २० लाख ९२ हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । रिक्षेसहित १ हजार दरका नोट ११ लाख ९ ५हजार ३ सय , ५ सय दरका नोट: ९ लाख  ४९ हजार र  एक आइफोनसहित पक्राउ परेकी छन् ।