१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले राख्यो अर्को नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको ९९ हजार ३ सय ७५ निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।