१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार उकालो लागेको सुनको मुल्य आज कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य परि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।