२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत हङकङले नेपाललाई ११६ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा अलआउट भएको हो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले ४ विकेट लिए । यस्तै, विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे ।

ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए । यस्तै, आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन जोडे ।