२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च बिन्दुमा पुगेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहिबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज शुक्रबार घटेको छ ।

आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार उक्त सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । जन, मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बिहिबारकै मूल्य प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।