१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउन सुगर सहित एक पक्राउ



अ+ अ-

लहान । सिरहा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका १ बस्ने अरुण कुमार पुर्वेले आफ्नै घरमा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध बरामद गरेको थियो ।

प्रहरीले लागू औषध ब्राउन सुगर १ ग्राम ३०० मिलिग्राम र लागू औषध गाजा प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम सहित पुर्वे लाई नियन्त्रणमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।