१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता प्रा.डां जागेश्वर गौतमले देशका विभिन्न अस्पतालबाट २०७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलब १ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा बिभिन्न २७ प्रयोगशालामा पिसीआर बिधीबाट ३ हजार ७ सय ७९ नमूना परिक्षण गरिएको छ ।

आज देशभर २० हजार ८४२ जना क्वारेन्टाइनमा छन् ।