१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वारचनले लिइन् सांसद पदको शपथ



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सचिवालयस्थित कृषि समितिको हलमा ज्वारचनलाई संसद पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बाग्लुङबाट प्रतितिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसको तर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो । 

छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी ज्वारचन सांसद बनेकी हुन् । ज्वारचनको घर गुल्मी हो ।