२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले डाक्यो संसदीय दलको बैठक



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आज (शनिबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएका छन्।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा बजेटसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, टेरामक्स प्रकरणमा सांसद मोहन बस्नेतविरुद्ध मुद्दा दायर भई निलम्बनमा परेका विषयसहित समसामयिक राजनीतिक घटनाक्रममा पनि छलफल हुने छ।