५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिफल, कोटेश्वर र बल्खुमा निषेधाज्ञा जारी, राजावादीले गर्ने प्रदर्शनको डर



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिफल, कोटेश्वर र बल्खुमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा सार्वजनिक सेवा पूवाह र सार्वजनिक यातायात सञ्चाालनमा कठिनाइ भएको गुनासो आएपछि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

यो निषेधाज्ञा दुई महिनासम्म कायम हुने प्रशासनले जनाएको छ ।

यसअघि राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।