२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संसदमा के–के भयो ? – फोटोफिचर



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

विपक्षी दल रास्वपाको अवरोध जारी छ । रास्वपा सांसद् चन्दा कार्कीलाई सभामुखले दुई मिनेटका लागि बोल्न समय दिएका थिए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा सांसदहरुको पोसाकलाई लिएर नियमापत्ति जनाए ।

उनी बोल्दै गर्दा रास्वपाका सांसद्हरु नारावाजीमा उत्रिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरे ।