२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा सैन्य अभियान जारी राख्छौँः इजरायल



This picture shows rocket trails in the sky above Netanya on June 13, 2025. Air raid sirens sounded in Jerusalem and loud blasts were heard on June 13, AFP journalists reported, as the Israeli military said it had detected a missile launched from Iran. (Photo by JACK GUEZ / AFP)
अ+ अ-

एजेन्सी । इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण शुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ ।

इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बतउनु भयो । डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मंगलवारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेका थिए ।

जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट शुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तिमा २ सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ ।